CFDs ट्रेडिङलाई प्रवर्द्धन गर्दा के फाइदाहरू हुन्छन्?
तपाईंले रिफर गर्नुभएका प्रत्येक नयाँ क्लाइन्टले 15 अप्रिल देखि 30 मे 2026 सम्म Deriv मा आफ्नो पहिलो ट्रेड पूरा गरेमा, तपाईंले आफ्नो नियमित कमिसनमा थप USD 3 प्राप्त गर्नुहुन्छ। यहाँ कुनै न्यूनतम सीमा छैन — हरेक पहिलो पटकको ट्रेड गणना हुन्छ।
- क्लाइन्टको CFD ट्रेडमा कमिसन (शनिबार र सार्वजनिक बिदाका दिनमा पनि)
- फरक-फरक क्षेत्रका क्लाइन्टहरूसम्म पुग्नका लागि बहुभाषिक सहयोग
- तपाईंको MT5 Standard खातामा दैनिक भुक्तानी
- तपाईंको प्रदर्शन ट्र्याक गर्न विस्तृत आम्दानी प्रतिवेदनहरू
- तपाईंको वृद्धिलाई मार्गदर्शन गर्न समर्पित Account Manager
- तपाईं र तपाईंका क्लाइन्टहरूका लागि 24/7 लाइभ च्याट सहयोग