

बढी जान्नुहोस्। राम्रो ट्रेड गर्नुहोस्।
तपाईंको अनुभवको स्तर जेसुकै भए पनि, Deriv Academy का निःशुल्क कोर्स, इबुक र गाइडहरूमार्फत बजारको जटिलतालाई स्पष्ट ट्रेडिङ निर्णयमा बदल्नुहोस्।

हरेक ट्रेडरका लागि कोर्सहरू
गहन कोर्स र अन्तरक्रियात्मक क्विजहरूसँग आफ्नै गतिमा अगाडि बढ्नुहोस्, जसले तपाईंको सीपलाई अर्को तहमा पुर्याउन मद्दत गर्छ।
हाम्रो विश्वव्यापी समुदायमा सहभागी हुनुहोस्
विश्वभरका ट्रेडरहरूसँग जोडिनुहोस्, अन्तर्दृष्टि आदानप्रदान गर्नुहोस्, पोर्टफोलियोहरू अन्वेषण गर्नुहोस् र मूल्यवान विशेषज्ञता हासिल गर्नुहोस्।
तपाईंलाई चाहिने ट्रेडिङ गाइडहरू
मुख्य ट्रेडिङ अवधारणा र प्लेटफर्म टुलहरू व्याख्या गर्ने, सजिलै बुझिने लेखहरूको हाम्रो बढ्दो सङ्ग्रहमा पहुँच पाउनुहोस्।
बजार समाचार
हाम्रो ब्लगमा पछिल्ला बजार प्रवृत्ति, वित्तीय अन्तर्दृष्टि र ट्रेडिङ विश्लेषणबारे अपडेट रहनुहोस्।
सीप विकास गर्ने इबुकहरू
प्राविधिक प्याटर्नदेखि ट्रेडिङ मनोविज्ञानसम्म, हाम्रा इबुकहरूले तपाईंको ट्रेडिङ विकासका लागि वास्तविक अवधारणा र व्यावहारिक समाधानहरू अन्वेषण गर्छन्।
आवश्यक ट्रेडिङ ट्यूटोरियलहरू
अवधारणाहरू कसरी लागू गर्ने र हाम्रा ट्रेडिङ प्लेटफर्महरू कसरी चलाउने भन्ने देखाउने छोटा, केन्द्रित भिडियोहरू हेर्नुहोस्।
अप्सन ट्रेडिङ व्याख्या | लाइभ डेमो | Deriv Trader
अनुभवी ट्रेडर तथा New York Times का बेस्टसेलिङ लेखक Vince Stanzione सँग Deriv Trader प्लेटफर्ममा डिजिटल अप्सनहरू कसरी ट्रेड गर्ने सिक्नुहोस्।
Deriv MT5 मा Volatility Indices कसरी ट्रेड गर्ने | लाइभ डेमो
अनुभवी ट्रेडर तथा New York Times का बेस्टसेलिङ लेखक Vince Stanzione बाट Deriv MT5 प्रयोग गरेर Volatility Indices कसरी चलाउने र ट्रेड गर्ने भन्ने अन्तर्दृष्टि सिक्नुहोस्।
Deriv MT5 मा बिटकोइन कसरी ट्रेड गर्ने | लाइभ डेमो
अनुभवी ट्रेडर तथा New York Times का बेस्टसेलिङ लेखक Vince Stanzione सँग सफल बिटकोइन ट्रेडिङका रहस्यहरू पत्ता लगाउनुहोस्।

ट्रेडिङ शब्दावलीमा दक्ष बन्नुहोस्
हाम्रो शब्दकोशमा अनिवार्य जान्नुपर्ने ट्रेडिङ शब्दहरूसँग परिचित हुनुहोस्।









