Turbos
तपाईंको भविष्यवाणी सही भई मूल्य निर्धारित ब्यारियरभित्रै रहेमा भुक्तानी प्राप्त गर्नुहोस्।
Turbos ट्रेड गर्नुहोस्Turbos कसरी ट्रेड गर्ने?
Turbos ले तपाईंलाई अन्तर्निहित एसेटको उतारचढावको दिशा भविष्यवाणी गर्न दिन्छ।
Up
कन्ट्र्याक्ट अवधिभर स्पट मूल्य कहिल्यै ब्यारियरभन्दा तल नझरेमा भुक्तानी प्राप्त गर्नुहोस्।
Down
कन्ट्र्याक्ट अवधिभर स्पट मूल्य कहिल्यै ब्यारियरभन्दा माथि नउक्लेमा भुक्तानी प्राप्त गर्नुहोस्।
थप जानकारी
यदि ब्यारियर कुनै पनि समयमा भङ्ग भएमा, तपाईंको कन्ट्र्याक्ट समयभन्दा अगावै समाप्त हुन्छ।
तपाईंको भुक्तानी तपाईंको कारोबार रकमभन्दा बढी भएमा मात्र तपाईंले नाफा कमाउनुहुन्छ।
तपाईं आफ्नो कन्ट्र्याक्ट म्याद समाप्त हुनुभन्दा 15 सेकेन्ड अगावैसम्म बेच्न सक्नुहुन्छ। यदि तपाईंले त्यसो गर्नुभयो भने, हामी तपाईंलाई कन्ट्र्याक्ट मूल्य भुक्तानी गर्नेछौं।
यदि तपाईंले आफ्नो अवधि टिकमा सेट गर्नुभयो भने, तपाईंले कन्ट्र्याक्ट समयभन्दा अगावै बन्द गर्न सक्नुहुन्न।